पत्नी सीताको पार्थिक शरीरमा श्रद्धाञ्जली दिँदा प्रचण्डले रोक्न सकेनन् आँशु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन् । पेरिसडाँडामा राखिएको पार्थिव शरीरमा प्रचण्डले श्रद्धाञ्जली दिएका हुन् । श्रद्धाञ्जली दिँदा प्रचण्ड भक्कानिए । उनले … पूरा पढ्नुहोस् »