बीजेपीसँग भाइचारा सम्बन्ध बढाउँदै माओवादी, पम्फाको नेतृत्वमा नेताहरू दिल्ली जाँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीसँग निकट सम्बन्ध रहेको माओवादी दक्षिणतिर ढल्केको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालैको भारत भ्रमणपछि माओवादीले भारतीय संस्थापन पक्षसँग सम्बन्ध विस्तार गर्ने भएको हो । … पूरा पढ्नुहोस् »