परराष्ट्रमन्त्री र जापानका राजदूतबीच भेट, साउदलाई विदेशमन्त्रीले दिए बधाइ

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि जापानका राजदूत किकुता यूताकाबीच भेट भएको छ। राजदूत यूताका परराष्ट्रमन्त्री साउदलाई भेट्न बुधबार परराष्ट्र मन्त्रालय पुगेका थिए। भेटका क्रममा नेपालका लागि जापानका … पूरा पढ्नुहोस् »