पर्यटकीय विकासका माध्यमबाट पुनरागमनको पर्खाइमा रिञ्जे नाशा

गण्डकी । ढुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घर । गाउँ, टोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएका छन् । वरपर देखिने दृश्यले पोखरा महानगरपालिका–१६ स्थित रिञ्जे नाशा गाउँ आउने सबैको मनलाई लोभ्याउँछ … पूरा पढ्नुहोस् »