पर्यटनमन्त्रीले तलबसहित दान पेटिकाको रकम विद्यालयलाई दिने
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाको आफ्नो तलबसहित दान पेटिकामा सङ्कलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताए । यही माघ ३ गते पद बहालीका … पूरा पढ्नुहोस् »