चुनावमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुन्छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन् । प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच … पूरा पढ्नुहोस् »