पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष उद्घाटन

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष सञ्चालनमा आएको छ । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुग्ने आमाहरूलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले स्तनपान कक्ष सञ्चालनमा ल्याएको हो । स्तनपान … पूरा पढ्नुहोस् »