पशुपतिमा आज नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख सर्वसाधारणका लागि प्रदर्शन
काठमाण्डौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख मंगलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन … पूरा पढ्नुहोस् »