पशुपति क्षेत्रमा पाँच दिनसम्म मासु र मदिराजन्य पदार्थको कारोबारमा रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा पाँच दिनसम्म मासु र मदिराजन्य पदार्थको कारोबारमा रोक लगाएको छ । आगामी शुक्रबार (फागुन २५ गते) परेको महाशिवरात्री पर्वलाई लक्षित गरेर स्थानीय … पूरा पढ्नुहोस् »