पशुपति मन्दिर क्षेत्रभित्रका अवैध संरचना भत्काइयो

काठमाडौं । काठमाडौं महानगरले पशुपतिनाथ मन्दिर क्षेत्रभित्र बनाइएको अवैध संरचनामा डोजर चलाएको छ । पशुपति क्षेत्र विकास कोषको जग्गामा बनाइएका अवैध संरचनालाई महानगरले भत्काएको हो । पशुपति भण्डारखालमा सञ्चालन गरिरहेको … पूरा पढ्नुहोस् »