पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन
काठमाडौँ । पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् । विश्व विद्यालय स्थापनका लागि डा.जगमान गुरुङको संयोजकत्वमा … पूरा पढ्नुहोस् »