पहिरोले लमही–घोराही प्रसारण लाइनको टावर ढाल्यो, बनाउन केही दिन लाग्ने

काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमही नगरपालिका–६, बेल्दामारस्थित १८ नं … पूरा पढ्नुहोस् »