पहिलाको व्यापारिक केन्द्र त्रिवेणी सुनसान
त्रिवेणी (नवलपरासी)। तीसको दशक उत्तराद्र्धसम्म व्यापारिक केन्द्रका रूपमा स्थापित त्रिवेणी हिजोआज सुनसान छ । त्रिवेणीघाट नजिकको त्रिवेणी बजारमा चहलपहल घट्दो छ । केही धार्मिक सामग्रीका पसल र खाजाघर छन् । … पूरा पढ्नुहोस् »