पहिले उपराष्ट्रपति बस्ने भवनमा सर्दै काठमाडौंका मेयर बालेन

काठमाडौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन अबदेखि सरकारी निवासमा सर्ने भएका छन् । उनी लैनचौरस्थित भारतीय दूतावास र बेलायती दूतावासको सामुन्ने रहेको महानगरको स्वामित्वमा रहेको भवनमा सर्न लागेका … पूरा पढ्नुहोस् »