ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले ओमनविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल … पूरा पढ्नुहोस् »