पाँचखालकाे पानीकाे अभाव अन्त्य हुँदै
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरमा सञ्चालित बृहत पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार हालसम्म ९३ दशमलवतीन प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाका व्यवस्थापक इन्द्रमानसिं … पूरा पढ्नुहोस् »