पाँच संसदीय समितिको बैठक आज
काठमाडौं । संघीय संसद्अन्तर्गतका पाँच विषयगत समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाअन्तर्गतका तीन समितिको बैठक बस्न लागेको छ । यस दिन राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ … पूरा पढ्नुहोस् »