पाइलट कुटाकुट प्रकरण: रामेछाप विमानस्थलका प्रमुख निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । दुई पाइलटबीच विमानस्थलमै कुटाकुट भएपछि प्राधिकरणले विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको हो । घटनाका विषयमा … पूरा पढ्नुहोस् »