कोशी प्रदेश – मुख्यमन्त्री कार्कीलाई अभूतपूर्व समर्थन, पाए ८६ मत

काठमाडौं । एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरी कोशीको मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले प्रदेश सभामा अभूतपूर्व समर्थन पाएका छन् । मुख्यमन्त्री कार्कीले बुधबारको प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव राख्दै … पूरा पढ्नुहोस् »