पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबरले दिए राजीनामा

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन् । आजमले सामाजिक सञ्जालमा पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी दिएका छन् । उनले आफ्नो कप्तानी अनुभव उत्कृष्ट … पूरा पढ्नुहोस् »