नेपाल सहभागी हुने एसिया कपको मिति तय, पाकिस्तान र श्रीलंकामा आयोजना हुने
काठमाडौं । एसिया कप २०२३ को मिति तथा आयोजकको टुंगो लागेको छ। भारत र पाकिस्तानको राजनीतिक किचलोका कारण अनिश्चित बनेको एसिया कपमा नेपाल पनि छनोट भइसकेको छ। आईसीसीले बिहीबार वक्तव्य … पूरा पढ्नुहोस् »