पाथीभरा मन्दिर क्षेत्रलाई रण मैदान बनाउने काम कुन स्वार्थी समूहको हो ?
बिर्तामोड । पाथीभरा मन्दिर पवित्र तीर्थस्थल स्थानीय जनताको पहिचानको रूपमा सयौँ वर्षदेखि स्थापित रहेको एउटा साझा आस्थाको केन्द्र हो । जसको आफ्नै मौलिक विशेषता र इतिहास पनि छ । यो … पूरा पढ्नुहोस् »