पार्टी कसैको निजी कम्पनी होइन ः थापा

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने विषयमा कांग्रेससँग कुनै प्रकारको छलफल नभएको बताएका छन् । उनले पूर्वप्रधानमन्त्रीहरूको क्लबको बन्द कोठामा हुने सम्झौतालाई आफूहरूले नचिन्ने बताएका … पूरा पढ्नुहोस् »