‘पिकनिक’ को आकर्षक गन्तव्य बन्दै ‘बालाजु बाइसधारा’

काठमाडौँ ।  मुलुकको सङ्घीय राजधानीको सबैभन्दा नजिक रहेको बालाजुको बाइसधारा पछिल्लो समय पिकनिक र घुमघामका लागि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।  काठमाडौँ महानगरपालिका–१६ स्थित उत्तर–पश्चिम नागार्जुन पहाडको … पूरा पढ्नुहोस् »