पुँजीगत खर्च बढाउँछु र चालु खर्च घटाउँछु भन्ने सरकारले बजेटमा ढाँट्योः विष्णु पौडेल
काठमाडौँ । नेकपा एमालेका सांसद विष्णु पौडेलले सरकारले पुँजीगत खर्च बढाउने र चालु खर्च कटौती गर्ने भनेर सरकारले ढाँटेको बताएका छन्। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले सरकारले … पूरा पढ्नुहोस् »