पुल निर्माण नभएपछि रकम तिरेर सवारीसाधन वारपार गरिँदै

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको तल्लुस्थित भेरी नदीमा पुल निर्माण नहुँदा ह्युमपाइप निर्माण गरेर यातायातका साधन सञ्चालन गरिएको छ । गत वर्षदेखि भेरी नदीमा हिउँद याममा पानीको मात्रा घटेसँगै ह्युमपाइप … पूरा पढ्नुहोस् »