पुल भत्कँदा आवतजावतमा सास्ती
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीले रोल्पाको लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ । लुङ्ग्री–१ र ५ को सिमानामा पर्ने सो पुल तीन वर्षअघि निर्माण गरिएको … पूरा पढ्नुहोस् »