जनकपुरधाममा झुलनोत्सव पर्व शुरु, पूर्णिमासम्म चल्ने

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा रहेको मठ मन्दिरहरूमा झुलनोत्सव पर्व शुरु भएको छ ।  हिजो साँझ जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको बाह्र विघा रंगभूमि मैदानमा मणिपर्व विधि सम्पन्न … पूरा पढ्नुहोस् »