काँकरभिट्टा पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर

काठमाडौं । झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री … पूरा पढ्नुहोस् »