इन्धनको मूल्य बढ्यो , पेट्रोल प्रतिलिटर १८३ र डिजेल १७३ रुपैयाँ

काठमाडौं । नेपाल निगमका अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मटितेल ३ रुपैयाँ बढेको छ । बढेको मूल्य शुक्रबार रातिदेखि लागू हुनेछ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले भदौ … पूरा पढ्नुहोस् »