पैसाको बार्गेनिङ गर्न चौधरीलाई पक्राउ गरियो ः शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले पैसाको बार्गेनिङ गर्नका लागि उद्योगी अरूण चौधरीलाई पक्राउ गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी … पूरा पढ्नुहोस् »