प्युठान पहिरो अपडेट : तीन शव निकालियो, तीनजना अझै बेपत्ता

काठमाडौँ । प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ । तीन जना अझै बेपत्ता छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर … पूरा पढ्नुहोस् »