प्रक्रिया गलत भए पनि अध्यादेश सकारात्मक भएको जसपा नेपालको निष्कर्ष
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन गर्न गठित कार्यदलले सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको निष्कर्ष निकालेको छ । सिंहदरबारमा बुधबार बसेको कार्यदल बैठकले विज्ञहरूसँग छलफल गर्दै सरकारले … पूरा पढ्नुहोस् »