प्रचण्डको : थोरै भावनामा आएँ , म ज्ञानुको बुबा भएर बोल्न पुगेँ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक बिमोचन कार्यक्रममा दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् । आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक भारत गएको भन्ने अभिव्यक्तिका … पूरा पढ्नुहोस् »