प्रचण्डको निर्देशनविपरीत कर्णालीमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै
काठमाण्डौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनविपरीत कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेका छन्। कर्णाली प्रदेशसभाको बैठक मंगलबार दिउँसो तीन बजे बस्दैछ। ‘केन्द्रको … पूरा पढ्नुहोस् »