प्रचण्डलाई ओलीको आरोप : एमालेको रकम खाए सबै गरे
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुनै नसकेको बताएका छन् । जनसंगठन संमन्वय संयत्रको बैठकमा ओलीले पार्टी एकता प्रचण्डको चाहना नै नरहेको बताए … पूरा पढ्नुहोस् »