प्रचण्डले कांग्रेस नेतालाई बोलाए बालुवाटार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेतालाई बालुवाटार बोलाएका छन् । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्रीसँगको छलफलका आधारमा … पूरा पढ्नुहोस् »