प्रचण्डले चरम अवसरवादी चरित्र प्रस्तुत गरेको कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चरम अवसरवादी चरित्र प्रस्तुत गरेको निष्कर्ष निकालेको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता … पूरा पढ्नुहोस् »