प्रचण्ड : ओलीले तकियामुनि राखेको शिक्षा आयोगको प्रतिवेदन हरायो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि मंगलबार संघीय शिक्षा ऐन संसदमा पठाउने बताएका छन् । समाजवादी विद्यार्थी मोर्चाले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले पर्सि मन्त्रिपरिषदबाट पास गरेर यो ऐन … पूरा पढ्नुहोस् »