प्रचण्ड भेट्न खुमलटारमा पुगे बालेन शाह 

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन् ।  खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास … पूरा पढ्नुहोस् »