प्रतिनिधिसभामा प्रधानमन्त्री हराएको सूचनादेखि चीनलाई बाँदर बेच्नेसम्मकाे चर्चा

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको शून्य, विशेष समय बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष गरी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आर्थिक संकट टार्न बाँदर चीनलाई बेच्नुपर्ने, … पूरा पढ्नुहोस् »