प्रतिनिधिसभामा मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङको नाम सर्वसम्मत

लमजुङ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि नेपाली कांग्रेस मनाङले पूर्वमन्त्री टेकबहादुर गुरुङको नाम सर्वसम्मत्ले सिफारिस गरेको छ। उनी श्रममन्त्री पनि भइसकेका छन् । कांग्रेस मनाङका सभापति शङ्कर गुरुङले टेकबहादुरलाई आगामी … पूरा पढ्नुहोस् »