प्रतिनिधिसभामा शून्य समय- किसानका समस्यादेखि नाका खुलाउने विषय उठान

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले किसानका समस्या, मौलिक हकको कार्यान्वयन, पूर्वाधार निर्माणमा भएको ढिलाइ, तराई क्षेत्रमा डुबान, नाका खुलाउने समस्यालगायत विषय उठान गरेका छ । सांसद … पूरा पढ्नुहोस् »