प्रतिनिधिसभा बैठक: सांसदहरुले केके कुरामा सरकारको ध्यानार्कषण गराए ?
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले खेतीको याममा किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउन, अलपत्र आयोजनाहरूको शीघ्र सञ्चालन गर्न, बाढीपहिरोबाट जोगाउन तटबन्ध निर्माण गर्नलगायतका विषयमा ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शून्य समयमा … पूरा पढ्नुहोस् »