प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा सभ्य बन्यो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा सभ्य भएको बताएका छन् । राष्ट्रियसभामा भारत भ्रमणको विषयमा जवाफ दिने क्रममा बोल्दै प्रचण्डले राष्ट्रियसभा सभ्य भएकाले उनले खुशी व्यक्त … पूरा पढ्नुहोस् »