प्रतिनिधिसभा : मन्त्रीले जवाफ दिने क्रम जारी

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा युवा तथा खेलकुद, सहरी विकास, कृषि … पूरा पढ्नुहोस् »