प्रतिनिधिसभा सदस्यमा विन्दवासिनीलाई स्थापित गर्ने निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पदमा विन्दवासिनी कसांकारलाई स्थापित गर्ने रास्वपाको निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । रास्वपाले कंसाकारलाई प्रतिनिधिसभा सदस्य पदमा स्थापित निर्णय गरेपछि … पूरा पढ्नुहोस् »