आफ्ना सहयोगीमाथि लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दै इमरान खान

एजेन्सीइस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले शुक्रबार आफ्ना समर्थकहरूलाई पीटीआई नेता शाहबाज गिललाई दिइएको यातना र एआरआई न्यूजमा लगाइएको प्रतिबन्धबिरूद्ध विरोध प्रदर्शन गर्न आह्वान गरेका छन् । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का … पूरा पढ्नुहोस् »