प्रदेशसभामा कांग्रेसका खगेनसिं विजयी
काठमाडौँ । ताप्लेजुङको प्रदेशसभा क्षेत्र (२) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम विजयी हुनुभएको छ । नेकपा (एमाले)का गोपाल थोप्रालाई एक हजार दुई सय ४८ को मतान्तरले पराजित गर्दै … पूरा पढ्नुहोस् »