प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस कार्कीविरूद्व उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिको पहिलो बैठक मंगलबार बसेको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बैठक बसेको हो । बैठकले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्व उजुरी आह्वान गरेको छ … पूरा पढ्नुहोस् »